समाज

...
  • ५ बर्ष अघि
जब जुम्ला कारागारका कैदीले डिआइजीसँग किताब मागे

डिआइजी महेशविक्रम शाह जुम्ला कारागार निरीक्षणमा गएका बेला एक कैदीले भने, 'सर, मलाई किताब पढ्ने मन छ, तर यहाँ पाइन्न। केही व्यवस्था हुन सक्दैन?'डिआइजी शाह झल्याँस्स भए।