धर्मेश्वर हस्पिटलमा डिजिटल एक्सरे सेवा सुचारु

  • असार २३, २0७६
  • 0
...

कञ्चनपुर, असार २२ गते । कञ्चनरुप नगरपालिका–१२ स्थित धर्मेश्वर हस्पिटलले नगरभित्र पहिलो पटक डिजिटल एक्सरे सेवा सुचारु गरेका छन् ।                

                एक दशकदेखी यस क्षेत्रका जनतालाई स्वास्थ्य उपचार सेवा दिइरहेका हस्पिटलले आईतबारदेखी डिजिटल एक्सरे सेवा सुचारु गरेका हुन् । नगरपालिकाभरीमा पहिलो पटक डिजिटल एक्सरे सेवा सुचारु भएको हस्पिटका इन्चार्ज दिलीप कर्णले बताए । इन्चार्ज दिलीप कर्णका अनुसार अब उपचारमा थप सहजता हुने बताए ।

प्रतिक्रिया