राजकुमार साह
कञ्चनपुर, मंसिर १५ गते । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सप्तरीको प्रतिनिधि सभा क्षेत्र नं.१ के महाधिवेशन प्रतिनिधि महिला ४ र खुला १० गरि १४ जनामा १० जना बद्री प्रसाद महत्मान र ललनप्रसाद गुप्ता टिमबाट ४ जनाले लिड गरिरहेका छन् ।
कूल ७१४ मतदाता मध्ये ६९८ मत खसेको छ । अहिलेसम्म ५ सय मतको परिणाम अनुसार महाधिवेशनको ४ महिला सिटमा बद्रीप्रसाद महत्मान टिमबाट ३ जना अगाडी छ । उक्त टिमबाट निरु पोखरेलले २६५ मत,मिना चौधरीले २४९ मत,रेणु गुप्ताले २३६ मत ल्याएर अगाडी छ । ललनप्रसाद गुप्ताको टिमबाट मुनी गुप्ता २४२ ल्याएर महत्मान टिमको किरणदेवी झा १४ मतले अगाडी छिन् ।
महाधिवेशनको १० खुल्ला सिटमध्ये महत्मान टिमबाट ७जना लिड गर्दैछन् । जसमध्ये सुबोध पोखरेल २६३,हेमनाराया चौधरी २६३,रामदेव साह २५६, उमेश बस्नेत २४८,खगेन्द्र कर्ण २३६,देवनारायण गोइत २३१,देवनारयाण मण्डल २३१ मत ल्याएर अगाडी छ । त्...
प्रतिक्रिया