शिक्षाका विकासका लागि निजि र सामुदायिक विद्यालयलाई संग संगै लानुपर्ने मन्त्री साहको भनाई

  • पुष ३, २0७८
  • 0
...

पुस ३, सप्तरी ।शिक्षाको समुचित विकासका लागि सामुदायिक विद्यालय सरह निजि विद्यालयलाई पनि राज्यले अनुदान दिनुपर्ने प्रदेश २ का सामाजिक सामाजिक विकास मन्त्री नवल किशोर साहले वताएका छन।

सप्तरी प्यावसनको १५ औ ऐन जिल्ला अधिवेशनको समुदघाटन गर्नुहुदै मन्त्री साहले नेपालको वर्तमान शिक्षाको विकासमा अतुलनिय योगदान गर्दै आईरहेकोले राज्यले समान व्यवहार गर्नुपर्ने वताए।कार्यक्रममा मन्त्री साहले सप्तरी प्यावसन भवनको जग्गा दाता स्व. रविलाल चौधरीको शालिक अनावरण समेत गरेका थिए।

प्रतिक्रिया