कञ्चनपुर,पुस १० गते ।
मधेस प्रदेशको नेपाल पशु पन्छी औषधी ब्यवसायी संघको दोश्रो महाधिवेशन तथा पाचौं बार्षिक सधारण सभाले रमाकान्त चौधरीको अध्यक्षतामा १३ सदस्य कार्यसमिति चयन गरेको छ ।
महोत्तरीको बर्दिबासमा सोमबार सफलता पुर्वक सम्म्पन्न सभाले कार्यसमितिको उपाध्यक्षमा बिजय कुमार चोरसिया, पुरुषोत्तम फुयाल,निरज यदवलाई चयन गरेको छ । समितिको सचिवमा रामबाबु अधिक,कोषाध्यक्षमा अगरमैन कुमारी चोधरी, सहसचिवमा सुर्यनारायण यदवलाई चयन गरेको छ । समितिको सदस्यहरुमा शत्रुघन कुमार मन्डल, राम अषिश चोधरी,खेमराज बुढाथोकी,
मनदिप कुमार यादव,प्रल्हाद कुमार कटुवाल चयन भएका छन् ।
प्रतिक्रिया