विकासका लागि सप्तकोशी पहिलो प्राथमिकतामा छ : वन तथा वातावरण मन्त्री नवलकिशोर साह

  • चैत्र १0, २0८0
  • 9
...


कञ्चनपुर,चैत्र १० गते । 
नेपाल सरकारका वन तथा वातावरण मन्त्री नवलकिशोर साहले सप्तकोशी नगरपालिकाको विकासलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । सप्तकोशी नगरपालिका स्थित रक्तमाला नमूना सामुदायिक बन उपभोक्ता समूहले शनिबार आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री साहले सो कुरा बताएका हुन् ।
समूहका अध्यक्ष इन्द्र प्रसाद लुइटेलको अध्यक्षतमामा आयोजित कार्यक्रममा प्रमुख अथितिको रहेका मन्त्री साहदे जसपा पार्टीको कुनै संगठन नै नभएको सप्तकोशीमा पहिलो भोट दिएर यहाँको जनताहरुले आपूmलाई ऋणी बनाएको बताए । मन्त्री साहले भने,‘ मेरो निर्वाचन क्षेत्रमा २ गाउँपालिका र ३ नगरपालिकामध्ये सप्तकोशीलाई पहिलो प्राथमिकतामा राखेको छु । मैले गर्न सक्ने र गराउन सक्ने विकास निमार्णको काममा सधै प्राथमिकता दिन्छु ।’  
कार्यक्रममा सप्तकोशी नगरपालिकाका नगरप्रमुख कृष्ण ढकाल,पूर्व नगरप्रमुख उत्तम शर्मा गौत्तम,सामुदायिक वन उपभोक्ता महासंघ सप्तरीका अध्यक्ष अशोक चौधरी लगायतका वक्ताहरुले सप्तकोशी नगरपालिकाको समग्र विकास निमार्णमा सहयोगीको रुपमा भूमिका निर्वाह गरिदिनहुन मन्त्री साहलाई अनुरोध गरेका थिए । कार्यक्रममा समूहका इन्द्र प्रसाद लुइटेलले सामुदायिक वन भित्र एउटा नमूना पिकनिक स्थल सहित पर्यटकीय क्षेत्रका लागि आवश्यक बजेट बिनयोजन सहितका कार्यक्रम मन्त्री साहलाई बुझाएका थिए । कार्यक्रममा मन्त्री साहलाई भव्य रुपमा पञ्चे बाजा सहित स्वागत गरिएको थियो । कार्यक्रम संचालन  पत्रकार खगेन्द्र कार्कीले गरेका थिए ।
 

प्रतिक्रिया

DIcXRmKrVwoLBUp

२0८१ बैशाख २0 गते १२:३६

aqhSmHkbrMeXORvc

  • 3 Replies
  • 0 Likes
  • 0 Dislikes

ZjftKEXw

२0८१ बैशाख २३ गते १५:५९

VeOBwYlFLX

  • 0 Likes
  • 0 Dislikes

ZjftKEXw

२0८१ बैशाख २३ गते १५:५९

VeOBwYlFLX

  • 0 Likes
  • 0 Dislikes

ZjftKEXw

२0८१ बैशाख २३ गते १५:५९

VeOBwYlFLX

  • 0 Likes
  • 0 Dislikes

DIcXRmKrVwoLBUp

२0८१ बैशाख २0 गते १२:३६

aqhSmHkbrMeXORvc

  • 3 Replies
  • 0 Likes
  • 0 Dislikes

TkEyPxmsgdQ

२0८१ बैशाख २३ गते १५:५९

hLtxfbQqT

  • 0 Likes
  • 0 Dislikes

TkEyPxmsgdQ

२0८१ बैशाख २३ गते १५:५९

hLtxfbQqT

  • 0 Likes
  • 0 Dislikes

TkEyPxmsgdQ

२0८१ बैशाख २३ गते १५:५९

hLtxfbQqT

  • 0 Likes
  • 0 Dislikes

DIcXRmKrVwoLBUp

२0८१ बैशाख २0 गते १२:३६

aqhSmHkbrMeXORvc

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes