कञ्चनरूपमा जनमत पार्टीका नगर अध्यक्षमा पुनः अनिल पंजियार चयन

...

कञ्चनपुर,असार ९ गते ।
जनमत पार्टीे कंचनरूप नगरपालिकाको दोश्रो नगर अधिवेशनले पुनः नगर अध्यक्षमा  अनलि पंजियारलाई सर्व सहमतिबाट चयन गरेको छ ।
शनिवार सप्तरीको कञ्चनरुप नगरपालिका १२ रुपनगर स्थित फुलवारी रिसोर्टमा जनमत पार्टीेका दोश्रो नगर सम्पन्न अधिवेशनले अध्यक्षमा अनिल पंजियार सहित ३५ सदस्य समिती नगर कार्यसमिति सर्व सहमतिले चयन गरेका हुन् ।
नगर संयोजक अनिल पंजियारका अनुसार नगर समितीको उपाध्यक्षमा सम्झाना राणा,सचिवमा हृदय नारायण माझी,सह–सचिवमा मसरुफ शेख,कोषाध्यक्षमा सुरेश राउत,सदस्यहरुमा रामदेव शर्मा,मोहम्द अनवारुन शेख,विरेन्द्र दास तत्मा,श्रवण मण्डल,नविन कुमार सिंह,सुरेश दास,सिताराम चौधरी,असर्फी शर्मा,धिरज यादव,सचितानन्द यादव,विरेन्द्र कुमार,मो. सफि दुल्लाह,विध्यानन्द राम,लक्ष्मी कापैर,रामफल मल्लाह,सुमिता देवी खंग,जुुगेश्वर राउत,पवन चौधरी,बसन्ती चौधरी,लालो देवी यादव,किसुनवती कुमारी खत्वे,राधा देवी सरवरिया,रामा देवी मण्डल,रंजु देवी यादव,रामवती शर्मा,सुरजि देवी खंग,विमला देवी दास,सुबेहा खातुन,लिला देवी शर्मा र चनन कुमारी यादव सहित सर्व सहमतले चयन भएको नगर अध्यक्षले जानकारी दिएका छन् ।

प्रतिक्रिया