राजविराज, साउन २४ गते ।
मधेश प्रदेशका उर्जा, सिंचाई तथा खानेपानी राज्यमन्त्रप निलम कुमारी रजकलाई विहिबार राजविराजमा एक सम्मान गरेका छन् ।
वी पी विचार समाज सप्तरीद्वारा राज्यमन्त्री रजकलाई सम्मान गरेका छन् । सो कार्यक्रममा राज्यमन्त्री रजकले वी पी कोईरालाको सिद्धान्त र विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।
वी पी विचार समाजका अध्यक्ष तथा नेपाली कांग्रेस सप्तरीका उपसभापति रामकुमार यादवको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा कांग्रेस नेतृ विन्दु यादव, नेविसंघका केन्द्रीय सदस्य तिर्थ नारायण दास, काग्रेसका नेता भुवनेश्वर साफी, इन्द्र कुमार देव सहितकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
प्रतिक्रिया