कृष्णा जनमस्ठिमको मुर्ति सेलाउने क्रममा डुबेर मृत्यु 

...

कञ्चनपुर, भदौ १२ गते ।
कृष्णा जनमस्ठिमको मुर्ति सेलाउने  क्रममा एक युवकको डुबेर मृत्यु भएको छ । सप्तरीको सप्तकोसी नगरपालिका वडा नं २ घर भएका एक युवकको कृष्णा जनमस्ठिमको मुर्ति सेलाउने क्रममा      त्रीयुगा नदिको हेडबानमा मुर्ती सेलाउन जदा स्थानीय राम कुमार धामिको छोरा रोमान धामीको पानीमा डुबेर बुधबार बिहान १० बजे मृत अबस्थामा फेला परेका छ्न । 
बुधबार बिहान १० बजे सोही नगरपालिका २ का स्थित रोमन धामी अन्दाजी १८ बर्षिय धामी एक घन्टा पानीको मुनि  डुबेर बेपत्ता भएको थियो । बेपत्ता धामीको शव त्रियुगा नदिको पश्चिम तर्फ रहेको खाल्डोमा फेला परेको सोही नगरपालिका २ का एक स्थानीयले जनाएको छ । 
उनको शव सुन्सरीको धरान स्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पोष्टमार्टमसका लागि लगिएको छ । उक्त घटना सम्बन्धि  थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया