कञ्चनपुर,भदौं १२ गते ।
नेपाल प्रहरीका विश्वनाथ त्रिपाठीको संयूूक्त टोलीले कोशिब्यारेजको गोल घरमा व्यावारीस अवस्थामा राखिएको १ सय १५ किलोग्राम गाँजा इलाका प्रहरी कार्यालय भारदहले फेलापारी ईलाका प्रहरी कार्यालय कञ्चनपुरले नष्ट गरेको हो ।
सप्तरीको हनुमाननगर कँकालनी नगरपालिका वडा नंम्वर २ स्थित कोशिव्यारेजको गोल घरमा ब्यवारीसे अवस्थामा राखिएको उक्त गाजा ईलाका प्रहरी कार्यालय कञ्चनपुरले सरोकारबालाहरुको रोहबरमा नष्ट गरीएको ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी महेन्द्र नेपालले जानकारी दिएका छन ।
डिएसपी नेपालले भारदहका नेपाल प्रहरीका त्रिपाठीको संयूूक्त टोली गस्तीमा जादा बोराको पोकामा १ सय १५ किलो ग्राम गाँजा ब्यावारीस अवस्थामा रहेको थियो । ईप्रका भारदहले हामीलाई जिम्मा लगाई उक्त गाँजा नष्ट गरीएको जानकारी दिएका छन ।
प्रतिक्रिया