कञ्चनपुर,भदौं २५ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका ८ कंचनपुर स्थित नन्दलाल चौकमा मोटरसाईकलले साइकल यात्रीलाई ठक्कर दिँदा एक जना दुर्घटना भएको गम्भीर अवस्था भएको छ ।
मंगलबार मध्यम १२ बजे भएको उक्त दुर्घटनामा गम्भीर हुनेमा एक जना साइकल यात्री र एक जना मोटरसाईकलमा सवार युवक छन्।
कञ्चनपुर बेरियर र फत्तेपुर अन्तर्गत कंचनरुप नगरपालिका–८ नन्दलाल चौकमा प्र. १–०१–०–१६ प ०५९८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सवार साइकल यात्री घाईते भएको हो ।
साइकल यात्री कञ्चनरुप नगरपालिका ४ जगतपुरबाट कञ्चनपुर थना जाँदै गर्दा दुर्घटनामा परेका करिव ६५ वर्षीय पुरुष घाईते अवस्थामा उपचारका लागि कंचनरुप नगरपालिका १२ रुपनगर स्थित धर्मेसवर अस्पतालमा भर्ना गरिएको थियो।
साइकल यात्रीको अवस्था गम्भीर देखेपछि थप उपचारको लागि मोरङ्गको बिराटनगर स्थित नोवेल अस्पताल पठाएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
उक्त सुनसरीको इनरुवाका केटाले बाल बोध माध्यमिक विद्यालयमा परिक्षा दिन आएका थिए परिक्षा दिने क्रममा कक्षा मैत्री साथिले कंचनपुर बजार बाट आउदैछु भनेर मोटर साइकल को साचो लिएर बजार तिर लागे सो कञ्चनरुप १ का अमिर खानको मैलो छोरा बर्सिय अन्दाजी २१ को सलमान खानले साइकल यात्रीलाई दुर्घटना गरिईएको छ
प्रतिक्रिया
AwRCHkrtjO
२0८१ भाद्र २९ गते १७:५२
KcIdrGioMhBySVlp
जवाफ दिनुहोस्
AwRCHkrtjO
२0८१ भाद्र २९ गते १७:५२
KcIdrGioMhBySVlp
जवाफ दिनुहोस्