कञ्चनपुर, भदाैं २८ गते ।
कञ्चनरुप नगरपालिका-५ पिप्रापूर्व स्थित स्वास्थ्य चौकीमा दुई महिना अघि ६ सय ९७ चेकजाच र ल्याब टेस्ट मेसिन प्राप्त भए पनि, तीन वर्षदेखि ल्याब सञ्चालनमा नभएको कारण स्थानीयलाई समस्यामा परेको छ। यसले गर्दा स्थानीयहरूलाई कञ्चनपुर नगर अस्पताल जान बाध्य हुनु परेको छ।
साउन र भदौ महिनामा स्वास्थ्य चौकीले ६ सय ९७ जनाको चेकजाच गरेको छ। साउनमा १४ गर्भवती र ४ सुत्केरीको, भदौमा पनि १४ गर्भवती र ४ सुत्केरीको जाँच गरिएको छ। अन्य रोगहरूको चेकजाचमा साउनमा डाइरियाका ३०, घाउ जाँचका ५७, ज्वरोका २५, र भदौमा डाइबिटिजका ५, रुघाखोकीका ३४, ज्वरोका २७, दमका ६ र प्रेसरका १४ जाँच गरिएको छ। यस वडामा ४ जना क्षयरोगका बिरामी रहेका छन् र उनीहरूले औषधी सेवन गरिरहेका छन् ।
प्रतिक्रिया