सप्तरीका अस्थायी कर्मचारीहरुको ज्ञापनपत्र : स्थायी नियुक्तिको माग

...

कञ्चनपुर, मंसिर २१ गते ।
कञ्चनरुप र सप्तकोशी नगरपालिकामा कार्यरत अस्थायी कर्मचारीहरुको टोलीले बिहीबार मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री  राजकुमार लेखीलाई भेटी ज्ञापनपत्र बुझाउँदै स्थायी नियुक्तिको माग गरेका छन्।

टोलीले बिगत लामो समयदेखि विभिन्न निकायमा अस्थायी रुपमा कामकाज गर्दै आएको तर संघीयता लागू भएपछिको कर्मचारी समायोजन र स्थानीय तहमा लामो समय कार्यरत रहँदा पनि आफूहरुलाई स्थायी नगरेको गुनासो पोखेका थिए। उनीहरुले स्थायी नगरी विभिन्न सेवा सुविधाबाट वञ्चित गरिएको भन्दै मन्त्रीसँग आफ्नो पेशागत हक र अधिकारको संरक्षणका लागि पहल गरिदिन आग्रह गरे।

ज्ञापनपत्र बुझ्दै मन्त्री लेखीले अस्थायी कर्मचारीहरुको समस्या समाधानका लागि शीघ्र उचित व्यवस्थापन गर्ने र उनीहरुको पेशागत हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताए। यो पहलले मधेस प्रदेशका अस्थायी कर्मचारीहरुको समस्या समाधानमा सरकारको ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Lain Brougher

२0८१ मंसिर २३ गते ६:४२

+16027982007

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes

Lain Brougher

२0८१ मंसिर २३ गते ६:४२

+16027982007

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes

Lain Brougher

२0८१ मंसिर २३ गते ६:४२

+16027982007

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes

Lain Brougher

२0८१ मंसिर २३ गते ६:४२

+16027982007

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes

Lain Brougher

२0८१ मंसिर २३ गते ६:४२

+16027982007

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes

Lain Brougher

२0८१ मंसिर २३ गते ६:४२

+16027982007

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes

Lain Brougher

२0८१ मंसिर २३ गते ६:४२

+16027982007

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes