सुरुङ्गा (सप्तरी),फागुन ८ गते । सुरुङ्गा नगरपालिकाकी मेयर गीता चौधरीले सङ्घीय सरकारले तोकेबमोजिम दलित समुदायका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकेको बताएकी छिन् । उनले बजेटको सीमितता, आन्तरिक स्रोतको कमी र माथिबाटै बीच अवधिमा बजेट काटिने जस्ता समस्याले पनि तोकिएबमोजिमको काम गर्न नसकेको उल्लेख गरेकी हुन् ।
बिहीबार सुरुङ्गा नगरपालिकाको नीति, कार्यक्रम र बजेटमा दलित समुदायको पहुँच विषयक कार्यक्रममा बोल्दै मेयर चौधरीले दलित सरोकार मञ्चले दलितमैत्री बजेटबारे गरेको अध्ययनले आफ्नो पालिकाको कमी÷कमजोरी सुधार गर्न सघाउ पुग्ने विश्वास पनि व्यक्त गरिन् । उनको भनाइ थियो– हाम्रो पालिकाले दलित, जनजाति, थारूलगायत सबैको हितका लागि काम गर्न कुनै कसर बाँकी राखेको छैन तर पनि यस्ता अध्ययनले पालिकाले गर्दै आएको कामलाई अझ प्रभावकारी बनाउन अवश्यक मद्दत गर्नेछ ।
दलित सरोकार मञ्च नेपालको आयोजना र स्थानीय जातीय विभेद तथा छुवाछूत अनुगमन समिति, सुरुङ्गा नगरपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा बोल्दै सुरुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिलकुमार पासवानले दलित सरोकार मञ्चले यस पालिकाको बजेटलाई दलितमैत्री दृष्टिकोणका आधारमा गरेको अध्ययनले आफूहरूलाई दिशा निर्देश गरेको बताए । उनको भनाइ थियो– अझ प्रत्येक वडा पुगेर स्थानीय वडा सदस्य र सर्वसाधारणसँग समेत जानकारी लिएर गरिने अध्ययन अझ प्रभावकारी हुनेछ र त्यसले पालिकाको तथ्याङ्कमा आधारित नीति निर्माणमा सहयोग पुग्नेछ ।
त्यस क्रममा दलित अधिकारकर्मी दिपेन्द्र पासवानले दलितलाई क्षमतावान बनाउने पक्षमा नगरपालिकाले बजेट विनियोजन गर्न नसकेको गुनासो गरेका थिए भने दलित उत्थानका लागि पालिकाको प्रयास अपुग भएको जनाएका थिए । त्यसैगरी अर्का दलित अगुवा इन्द्र रामले अहिले पनि दलित समुदायलाई पुर्खौँदेखि बसिरहेको ठाउँबाट उठिबास गराउने काम भइरहेको र यस्तो अवस्थामा पालिकाले केही गर्न नसकेको जानकारी गराएका थिए । अर्का दलित अधिकारकर्मी केदार विश्वकर्माले दलित बालबालिका सुरुमा विद्यालय गए पनि बीचैमा पढाइ छाड्ने गरेकाले त्यसको कारण पत्ता लगाएर यस्तो अवस्था आउन नदिन पालिकाले ध्यान दिनुपर्नेमा पालिका नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
स्थानीय जातीय विभेद तथा छुवाछूत अनुगमन समिति, सुरुङ्गा नगरपालिकाकी संयोजक फुलोकुमारी रामले आफ्नो पालिकामा यस्तो समिति भर्खरै गठन भए पनि खासै प्रभावकारी काम गर्न नसकेको उल्लेख गर्दै आगामी दिनमा यो समितिलाई पालिका नेतृत्वले विशेष प्राथमिकता दिने अपेक्षा व्यक्त गरेकी थिइन् । त्यसैगरी दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासवानले उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रष्ट पारेका थिए । उनको भनाइ थियो– हाम्रो अध्ययनले बजेट र दलित समुदायलाईएकापसमा निकै दूरीमा देखाएका छन् । त्यसैले यो दूरीलाई कम गर्न अर्थात पालिकाको बजेटबाट दलित समुदायले अधिकतम फाइदा लिने सक्ने तुल्याउन अपनाउनुपर्ने उपायहरू पत्ता लगाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।
अध्ययनकर्ता तथा पत्रकार रघुनाथ लामिछानेले सुरुङ्गा नगरपालिकाको बजेटलाई दलितमैत्री दृष्टिकोणबाट गरिएको अध्ययन प्रस्तुतीकरण गरेका कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू र दलित अगुवाहरूले दलित समुदायका लागि पालिकाले गर्नुपर्ने कामहरूबारे सुझाव राखेका थिए । उनीहरूले दलित समुदायलाई केन्द्रित गरिने यस्ता कार्यक्रम निरन्तररूपमा गरिरहनुपर्ने पनि सुझाएका थिए ।
कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, सदस्यहरू, दलित अधिकारकर्मीहरू र दलित अगुवा तथा पत्रकार गरी करिब ५० जनाको उपस्थिति थियो ।
प्रतिक्रिया
Jayrn Marques
२0८१ फाल्गुन १३ गते १५:६
Hi Ablokit, In today’s competitive world of digital marketing, finding tools and systems that can help streamline the process while maximizing efficiency is essential. One tool that has recently been gaining attention among savvy marketers is the PLR funnel. PLR (Private Label Rights) funnels provide an incredible opportunity for digital marketers to automate their lead generation and sales processes without reinventing the wheel. Instead of spending time and money creating content from scratch, marketers can leverage PLR products—which are ready-made, customizable, and ready to go. This blog post will dive deep into why PLR funnels are the game-changer for marketers and how you can leverage them to scale your business rapidly. I will explore the benefits, the step-by-step process of setting up PLR funnels, and provide real-life examples to help you understand how you can use them effectively. Learn More Here: https://marketersmentor.com/game-changer-for-digital-marketers.php?refer=ablokit.com Talk soon, Jayrn Unsubscribe: https://marketersmentor.com/unsubscribe.php?d=ablokit.com
जवाफ दिनुहोस्
Kevin Barber
२0८१ फाल्गुन ९ गते १४:४६
Hi Ablokit, Let’s face it—most marketing strategies today are ineffective, leaving business owners frustrated and wondering where all their money went. Here’s the truth: Traditional marketing doesn’t work anymore. It’s about time to shift to direct-response marketing, the proven strategy that generates results in the real world. Dan Kennedy, one of the leading marketing experts, swears by direct-response marketing, and his strategies have helped thousands of business owners grow their brands. Let me show you how to apply it to your business. Step 1: Know Your Target Audience Targeting everyone is a huge mistake. You must define your ideal customer. Direct-response marketing requires you to speak directly to a specific group of people. Example 1: Target Audience: Busy professionals Offer: “Quick and effective workout plans for busy professionals.” This specific focus allows businesses to craft marketing messages that truly resonate. Example 2: Target Audience: Aspiring entrepreneurs Offer: “The ultimate guide to start your e-commerce store in 30 days—no prior experience required.” This appeals directly to the desires of this niche, making the marketing message much stronger. Step 2: Clear and Compelling Offer A great product is only as good as the offer. The offer should solve a problem and make it impossible for your ideal customer to say no. Example 1: A fitness coach offered: “Sign up for my program today and receive a free 1-hour coaching session, valued at $300.” This added value made the offer irresistible. Example 2: An e-commerce store offered: “Free shipping on all orders over $50, plus a free product with every purchase.” The free bonus added to the deal makes it more attractive. Step 3: Track Everything If you’re not measuring, you’re guessing. The most successful marketers track their results religiously. Example 1: A car dealership tested their email campaigns and found that subject lines with specific car models drove a 25% higher open rate than generic ones. Example 2: A SaaS company split their traffic between two landing pages: one with a video and one with text. The video version converted 40% more visitors into paying customers. Your Action Step: Start tracking your marketing results—whether it’s email opens, clicks, or conversions. If you don’t track, you can’t improve. Tomorrow, we’ll dive into crafting irresistible offers and how to create something your customers can’t say no to. To your success, Kevin Who is Dan Kennedy? https://books.forbes.com/authors/dan-kennedy/ Unsubscribe: https://marketersmentor.com/unsubscribe.php?d=ablokit.com
जवाफ दिनुहोस्