कञ्चनपुरमा अव्यवस्थित व्यापार रोक्न पहल, डिएसपी काफ्लेको निर्देशन

...

कञ्चनपुर, चैत्र १९ गते ।
 सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित कञ्चनपुर बेरियर चौकको सडक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित इलाका प्रहरी कार्यालय कञ्चनपुरले पहल थालेको छ । यस क्रममा डिएसपी माधव प्रसाद काफ्लेले व्यापारी समुदायलाई अव्यवस्थित रूपमा निर्माण गरिएका टहरा तथा अस्थायी संरचना हटाउन आग्रह गरेका छन् ।
मंगलबार बिहान आयोजित छलफल कार्यक्रममा डिएसपी काफ्लेले सडक क्षेत्र तथा सार्वजनिक स्थानहरूको उचित व्यवस्थापन आवश्यक रहेको भन्दै व्यवसाय सञ्चालन गर्दा कानूनी दायरा नाघ्न नहुने बताए । उनले हाईवे तथा सडक किनारामा टहरा र छपरी निर्माण गर्दा सर्वसाधारणको आवागमनमा असहज स्थिति सिर्जना भएको उल्लेख गरे । “हाईवे तथा सडक दूरी छोडेर व्यापार गर्न कसैलाई रोकावट छैन, तर सार्वजनिक मार्ग अबरुद्ध पार्ने गरी अव्यवस्थित व्यापारिक गतिविधि गर्दा दुर्घटनाको सम्भावना बढ्छ,“ डिएसपी काफ्लेको भनाइ थियो । उनले टहरा तथा छपरीकै कारण सवारी दुर्घटना समेत हुनसक्ने भन्दै सावधानी अपनाउन व्यवसायीलाई आग्रह गरे ।
कञ्चनपुर क्षेत्रमा बढ्दो सवारी चापसँगै अव्यवस्थित पार्किङ अर्को चुनौतीको रूपमा देखिएको छ । डिएसपी काफ्लेले विशेषगरी सिटी र अटो रिक्सा व्यवसायीहरूलाई पार्किङ व्यवस्थापनमा सहयोग गर्न आग्रह गरे । “सडकमा अनियन्त्रित रूपमा पार्किङ हुँदा न त यात्रुलाई सुविधा मिल्छ, न त व्यवस्थित सवारी सञ्चालन सम्भव हुन्छ । त्यसैले निश्चित स्थानमा मात्र पार्किङ गरिनुपर्छ,“ उनले भने ।
प्रहरीको यो अभियानप्रति स्थानीय व्यापारीहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । कतिपय व्यवसायीहरूले सार्वजनिक स्थान व्यवस्थित गर्न आवश्यक रहेको स्वीकारेका छन् भने केहीले आफ्नो जीविकोपार्जनको विषय उठाएका छन् । स्थानिय व्यवसायी रामकुमार यादव भन्छन्, “हामी पनि सडक व्यवस्थित हुनुपर्छ भन्ने मान्यता राख्छौँ, तर यदि टहरा हटाउने निर्णय लिइन्छ भने हाम्रो रोजगारीको वैकल्पिक व्यवस्था पनि सरकारले मिलाउनुपर्छ ।“
यसैबीच, स्थानीय प्रशासन र प्रहरीको यो कदमलाई कतिपय सर्वसाधारणले स्वागत गरेका छन् । पैदलयात्री सिता कुमारीले भनिन्, “सडक अव्यवस्थित हुँदा हिँड्नै मुस्किल हुन्थ्यो, व्यवस्थित बनाइयो भने हामीलाई पनि सुविधा हुन्छ ।“
सडक व्यवस्थापनको यो अभियानलाई व्यवस्थित रूपमा अघि बढाउन प्रशासनले सबै सरोकारवालासँग छलफल गर्ने जनाएको छ । कञ्चनरुप नगरपालिकाका प्रमुख अधिकारीले व्यापार तथा आवागमन दुवैलाई असर नपर्ने गरी समाधान खोजिने बताए । “व्यवसायीहरूको रोजगारीमा असर नपर्ने गरी व्यवस्थित समाधान खोज्ने प्रयास भइरहेको छ,“ नगर प्रमुखको भनाइ छ ।
प्रहरी र स्थानीय प्रशासनको सहकार्यमा व्यापारिक क्षेत्रलाई व्यवस्थित बनाउने यो पहल सफल हुने अपेक्षा गरिएको छ ।
 

प्रतिक्रिया

Rene

२0८२ असार १२ गते १७:३३

Hey there I wanted to reach out and let you know about our new dog harness. It's really easy to put on and take off - in just 2 seconds - and it's personalized for each dog. Plus, we offer a lifetime warranty so you can be sure your pet is always safe and stylish. We've had a lot of success with it so far and I think your dog would love it. Get yours today with 50% OFF: https://caredogbest.com FREE Shipping - TODAY ONLY! Many Thanks, Rene

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes

* * * <a href="https://shoecareclinic.co.uk/index.php?fa6fbl">Get Free Bitcoin Now</a> * * * hs=21d3434d9fc2a530c49c1c08b4884faa* ххх*

२0८२ जेष्ठ ३१ गते १:४४

ywlwsy

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes

* * * Snag Your Free Gift: https://shoecareclinic.co.uk/index.php?fa6fbl * * * hs=21d3434d9fc2a530c49c1c08b4884faa* ххх*

२0८२ जेष्ठ ३१ गते १:४४

ywlwsy

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes

Cheryl Parker

२0८१ चैत्र २७ गते १४:५८

Business Funding on Your Terms—No Credit Check, No Hassle. Get fast, flexible working capital without the usual roadblocks. Instant approvals, next-day funding, and no paperwork required. Check your eligibility in 30 seconds—100% free! See what you qualify for: www.nextdayworkingcapital.com/approval Trusted by thousands of small business owners. Over 600 million funded to businesses like yours! If you no longer wish to receive marketing messages from us, you can unsubscribe at nextdayworkingcapital.com/unsubscribe

  • 2 Replies
  • 0 Likes
  • 0 Dislikes

* * * <a href="https://shoecareclinic.co.uk/index.php?fa6fbl">Claim Free iPhone 16</a> * * * hs=21d3434d9fc2a530c49c1c08b4884faa* ххх*

२0८२ जेष्ठ ३१ गते १:४४

rneloo

  • 0 Likes
  • 0 Dislikes

* * * Get Free Bitcoin Now: https://shoecareclinic.co.uk/index.php?fa6fbl * * * hs=21d3434d9fc2a530c49c1c08b4884faa* ххх*

२0८२ जेष्ठ ३१ गते १:४४

rneloo

  • 0 Likes
  • 0 Dislikes