कर्ण महिला गोष्ठी ग्रुपद्वारा एकल महिलालाई सिलाई मसिन सहयोग

  • फाल्गुन १, २0७६
  • 0
...

अवलोकित सामाचारदाता
राजविराज,फागुन ०१ गते ।
सप्तरीको   राजविराज ६ स्थित शशि प्रभा कर्णलाई एक कार्यक्रमको बीच सामग्री सहयोग गरेका छन।
    कर्ण महिला गोष्ठी ग्रुपको सहयोग तथा नई उम्मीद वेब टीभीको आयोजनामा  विराटनगरका कर्ण महिला गोष्ठी गु्रपका प्रमिला कर्ण, आभा अनुपमा र विभा दासले शशि प्रभा कर्णलाई सिलाई मेषीन र खाद्यान्न हस्तांतरण गरेका छन्। 
    उक्त कार्यक्रममा कर्ण महिला गोष्ठी गु्रपका सुनिता दासले भनिन–  गरिब र असहाय एकल महिला शशि प्रभा कर्णलाई सिलाई मसिनबाट आर्यअर्जन गर्र्न अवसर पाएको छ। त्यसैगरी आगामी दिनमा पिडि़त र असहायलाई सहयोग गर्ने कार्यलाई निरन्ततरा दिने कर्ण महिला गोष्ठी ग्रुपले बताए ।‘नई उम्मीद’ यूट्युबको माध्यमबाट भाइरल भएको एकल महिला शशि प्रभा कर्णको भिडियोलाई हेरेपछि यो सहयोग गरिएको कर्ण महिला गोष्ठी गु्रपका प्रमुख सुनिता दासले जनाएका छन ।
 

प्रतिक्रिया