अवलाेकित सामाचारदाता
बिरेन्द्र बजार,३ फागुन । थारु सुपर फिल्मस प्र.लि.द्वारा आयोजित सप्तरी स्टार नृत्य प्रतियोगिताको फाईनल राउण्डमा १५ जाना कलाकारहरु प्रवेश गरेका छ्न । सप्तरीको कंचनरुप नगरपालिका ११ भुबनपटीमा शनिबार सम्पन्न सप्तरी स्टार छनौट प्रतियोगिताको सेमिफाइनलबाट उनीहरु फाईनलमा प्रवेश हरेका हुन । भुवनदास युवा कल्व भुबनपटी र थुमकी सामुदायिक बन उपभोक्त समितिको सहयोगमा लबली पार्कमा कार्यक्रम आयोजना भएको थियोे ।
शुक्रबार देखि शुरु भएको प्रतियोगितामा सप्तरी सुरुङ्गा नगरपालिकाका प्रतीभा चौधरी, पुजा चौधरी, किरण श्रेष्ठ, कंचरुप नगरपालिकाका आर्यान चौधरी, सुजता अलि, सप्तकोसी नगरपालिकाका अञ्जली चौधरी, राजबिराज नगरपालिकाका बिबेक यादव, खडक नगरपालिकाका संजय कुमार चौधरी, अग्निसाईर कृष्णासवरन गाउँपालिकाका टेक नारायण चौधरी सप्तरी स्टार नृत्य प्रतियोगिताको फाईनलमा प्रबेश गरे । यसैगरी मोरङ्ग बिराटनगर उपमहानगरपालिकाका वर्षा सिंजाली मगर, उदयपुरको एलिसा चौधरी,स्वास्तिका चौधरी, बिपना चौधरी, जिबेश चौधरी र सिराहा लाहानका राकेश गिरि, सप्तरी स्टार को फाईनलमा प्रदेश गरे ।
यस अघि उदयपुरमा सम्पन्न पहिलो सप्तरी स्टारका लागि ६० जना सेमिफाइनलका लागि छ्नौट भएका थिए । सेमिफाइनलमा फिल्म डाक्टर कृष्णा चौधरी, किशोर चौधरी, शुरेश चौधरी र भगवती चौधरीले निर्णायक (जर्ज)को भुमिका निर्बाहा गरेका थिए । फाईनलमा प्रवेश गर्ने कलाकारहरुलाई कंचनरुप नगरपालिकाकाका प्रमुख वसन्त मिश्रा र गायक तथा रचनाकार मुकेश कुमार चौधरीले फाईनलका लागि प्रबेश पत्र प्रदान गरे । सेमिफाइनल छ्नौट भएका साठीजाना प्रतियोगी मध्येबाट १५ जना फाईनलमा प्रवेश गर्न सफल भएको थारु सुपर फिल्मका शुरेश चौधरीले जानकारी दिए । सप्तरी स्टार छनौट नृत्य प्रतियोगिताको फाईनल फागुन मशान्त भित्र सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकाका थारु भिलेज मोहुलीमा आयोजना गरिने आयोजकले जनाएको छ । सप्तरी स्टारले नगद ५१ हजार, शिल्ड, प्रमाणपत्र प्राप्त गर्नेछन भने थारु सुपर फिल्म प्र. लि . को मुख्य अभिनेता बन्नेछ्न ।
प्रतिक्रिया
lhZjbCNBV
२0८१ श्रावण १२ गते ५:५९
otHFfqnIlaTvXr
जवाफ दिनुहोस्
lhZjbCNBV
२0८१ श्रावण १२ गते ५:५९
otHFfqnIlaTvXr
जवाफ दिनुहोस्
iVGxvHBgRKLbUl
२0८१ जेष्ठ २ गते २0:३३
vjzCAXWdBbNPwyKE
जवाफ दिनुहोस्
AdGpwPWL
२0८१ श्रावण १२ गते ५:५९
XHVDBbFZed
AdGpwPWL
२0८१ श्रावण १२ गते ५:५९
XHVDBbFZed
vQxVFrigsjeu
२0८१ जेष्ठ ६ गते ७:४
KfSacDer
vQxVFrigsjeu
२0८१ जेष्ठ ६ गते ७:४
KfSacDer
iVGxvHBgRKLbUl
२0८१ जेष्ठ २ गते २0:३३
vjzCAXWdBbNPwyKE
जवाफ दिनुहोस्
JoxOyvaSVEfTd
२0८१ श्रावण १२ गते ५:५९
UiLxmNcSHZugaVpQ
JoxOyvaSVEfTd
२0८१ श्रावण १२ गते ५:५९
UiLxmNcSHZugaVpQ
NVhQPHyxWU
२0८१ जेष्ठ ६ गते ७:४
yPqJfdXEMiKhQ
NVhQPHyxWU
२0८१ जेष्ठ ६ गते ७:४
yPqJfdXEMiKhQ
mYgOfBce
२0८१ बैशाख २६ गते २१:१७
NcpBhusDRmjakF
जवाफ दिनुहोस्
MulxaNEYgy
२0८१ जेष्ठ २ गते २0:३३
FSkUwbXdgjz
MulxaNEYgy
२0८१ जेष्ठ २ गते २0:३३
FSkUwbXdgjz
mYgOfBce
२0८१ बैशाख २६ गते २१:१७
NcpBhusDRmjakF
जवाफ दिनुहोस्
XYKHMrGZ
२0८१ जेष्ठ २ गते २0:३३
eyLPgCjOfs
XYKHMrGZ
२0८१ जेष्ठ २ गते २0:३३
eyLPgCjOfs
mYgOfBce
२0८१ बैशाख २६ गते २१:१७
NcpBhusDRmjakF
जवाफ दिनुहोस्