कञ्चनरुपका कानुनी सल्लाहकारले मेयर,प्रमुख प्रशासकीय र लेखा अधिकृत नलायक भएको दाबी

  • फाल्गुन १९, २0७६
  • 0
...

अवलाेकित सामाचारदाता
कञ्चनपुर,फागुन १९ गते ।
कञ्चनरुप नगरपालिकाका कानुनी सल्लाहकार कृष्णकुमार केसीले नगरपालिकाका मेयर,प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतलाई नलायक भएको टिप्पणी गरेको छ ।
    कानुनी सल्लाहकार केसीले आफनो फेसबुक स्टाट्समा सो  कुरा लेखेका हुन् ।
    ‘सप्तरीका सबभन्दा अयोग्य र काम नलाग्ने मेयर वसन्तकुमार लेखाउने वसन्तकुमार मिश्र,अयोग्य प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाल र लेखा अधिकृत राजेशराज कर्ण हुन । कुनै शंकाभए सोध्नुहोस् अकर्मन्य भएको प्रमाण म दिन्छु ।’ केसीले स्टाट्समा लेखेका छन् ।

प्रतिक्रिया