प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट

  • चैत्र ७, २0७६
  • 0
...

अवलोकित सामाचारदाता
कञ्चनपुर,चैत्र ७ गते ।
सप्तरीको रुपनी गाउँपालिकामा प्रहरीले अवैध घरेलु   मदिरा नष्ट गरेको छ ।
    सप्तरी रुपनी गा.पा. ३ र  ६ स्थित बिभिन्न घरधुरी तथा पसलमा रहेको अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी ७ वटा, तयारी घरेलु मदिरा अन्दाजी करिब ११५ लिटर,  कच्चा पदार्थ ४ सय लिटर र भाँडावर्तन ८ वटा बरामद गरी स्थानिय मानिसहरुको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया