लिखित परीक्षा स्थगित गरिएको सम्बन्धी सूचना

  • चैत्र १0, २0७६
  • 0
...

यस कञ्चनरुप नगरपालिकाको प्रथम पटक प्रकाशित मिति २०७६।०५।११ गतेको सूचना बमोजिम विभिन्न पदहरुको सेवा करारमा पदपूर्तिको लागि विज्ञापन भएकोमा ईन्जिनियरिङ्ग सेवा तर्फका सिभिल ईन्जिनियर र सव–ईन्जिनियर पदहरुको लागि मिति २०७६।१२।१३ गते विहीवारको दिन लिने भनिएको लिखित परीक्षा हाल विश्वभरीनै महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरसको संक्रमणबाट जोगिनको लागि नेपाल सरकार, मन्त्री परिषदको निर्णयानुसार लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा बन्द भएको, भिडभाड न्यूनिकरण गर्न र विभिन्न जिल्लाहरु समेत लक डाउन गरिने बुझिएकोले अर्को सूचना नभए सम्मको लागि उक्त लिखित परीक्षा स्थगित गरिएको व्यहोरा सम्बन्धित सबै उम्मेदवारहरुलाई जानकारीको लागि अनुरोध छ । 

प्रतिक्रिया