कञ्चनपुर,चैत्र १२ गते । कञ्चनरुप ब्यापार संघले अतिआवश्यक समानको कृत्रिम अभाव र कालोबजारी नगर्न ब्यापारीहरुलाई आग्रह गरेको छ । संघका अध्यक्ष चन्दन प्रसाद गुप्ताले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारको निर्देशन सबै ब्यापारीहरुलाई इमान्दारितकासाथ निर्वाह गर्न आग्रह गरेका हुन ।
प्रतिक्रिया