कञ्चनपुर,साउन ११ गते । सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कञ्चनपुर शाखाले गत आर्थिक बर्षमा ७७ लाख विमा शुलक उठाएको छ ।
शाखाले आइतवार आ.व. २०७६/०७७ को कलोजिङ्खमा शाखाका प्रमुख सूर्यनारायण चौधरीले जानकारी गराएका छन् । शाखा प्रमुख चौधरीका अनुसार गएको आर्थिक बर्षमा सिटिजनले एक सय तिरानब्बे कारोड रुपैया विमा शुल्कबाट संकलन गरेको बताए ।
कार्यक्रममा एजेन्सी म्यानेजर, युनिट म्यानेजर र सम्पर्ण अभिकत्र्ताहरु सम्मान गरिएको थियो । शाखाले उत्कृष्ट अभिकत्र्ताहरुमा ऐजेन्सी म्यानेजर जयकान्त चौधरी,सन्तोषकुमार चौधरी, किशोर यादव,सोनी कुमारी गुप्ता, रिता कुमारी चौधरी र अभिकत्र्ता चान्दन कुमार मण्डललाइृ सम्मान गरेका थिए ।
प्रतिक्रिया