यस कञ्चनरुप नगर कार्यपालिकालाई कार्यालय प्रयोजनको लागि सेवा करारमा देहायका कर्मचारीहरु आवश्यक परेको हुँदा तपशिल वमोजिमको योग्यता भएका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५(पन्ध्र्र) दिन भित्र रित्तपूर्वक निवेदन दर्ता गराउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
प्रतिक्रिया