राजकुमार साह
कञ्चनपुर,भदौँ २७ गते । सप्तरी को कञ्चनरुप नगरपालिका वडा नं. ६,घोघन्पुर स्थित थप ६ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ ।
पछिल्लो पल्ट ६२ जनाको पिसियार टेस्ट को लागि स्वाब को नमुना संकलन गरेको थियोे । जस्मा ५५,२७,२८,र ३५ बर्षको पुरुष ,२२ बर्षिया महिला र एक बलक सहित ६ जनामा संक्रमीत भएको कन्चनरुप नपाका स्वास्थ शाखाले बताए । यो संगै नगरपालिकामा २९ जना कोरोना संक्रमण भएको छ,भने ९ जना निको भएर घर फर्की सकेको छ ।
प्रतिक्रिया