सर्लाही,पुष १ गते । बजुजन समाज परिषद नेपालको सर्लाहीका हरिपुर्बामा बलदेब रामको अध्यक्षमा नगर स्तरीय समिति गठन भएको छ ।
परिषदको पाध्यक्ष महाबती माझी ,सचिबमा इन्दल राम,कोसाध्यक्ष बिजोदेबी राम सहित १५ सदस्यीय तदर्थ समिती गठन भएको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय प्रभारी राजाराम पासवान र इश्वपुर नगर कोषाध्यक्ष,बिन्दिलाल राम लगायत दर्जनौ नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया