‘बर्खा लागेको होइन, भोलिबाट पश्चिमदेखि मौसम सुधार हुन्छ’

  • चैत्र २४, २0७५
  • 0
...

सामान्यत: चैत सकिएर वैशाख लाग्दा उखरमाउलो गर्मी हुन्छ। तराईंतिर बाहिर निस्कँदा खलखली पसिना आउँछ। पहाडमा पनि दिउँसो चर्को घाम लाग्छ। तर यसपालि मध्यचैतदेखि लगालग पानी परिरहेको छ। बिहानै आकाश कालो निलो हुन्छ। बेलाबेलामा पानी पर्छ। फेरि रोकिन्छ। चिसो घटेको छैन। काठमाडौंमा ज्याकेट थन्काएर हिँड्न मिलेको छैन। कतिपयले भन्न थालेका छन्- बर्खा लागिसक्यो कि क्या हो!

जल तथा मौसम पूर्वानुमान महाशाखाले तीन वटा वायुका प्रणाली सक्रिय रहेकाले अहिले देशभरको मौसम बर्खाजस्तो भएको तर यो क्रम १/२ दिनमा हट्ने बताएको छ।सामान्यत: चैत सकिएर वैशाख लाग्दा उखरमाउलो गर्मी हुन्छ। तराईंतिर बाहिर निस्कँदा खलखली पसिना आउँछ। पहाडमा पनि दिउँसो चर्को घाम लाग्छ। तर यसपालि मध्यचैतदेखि लगालग पानी परिरहेको छ। बिहानै आकाश कालो निलो हुन्छ। बेलाबेलामा पानी पर्छ। फेरि रोकिन्छ। चिसो घटेको छैन। काठमाडौंमा ज्याकेट थन्काएर हिँड्न मिलेको छैन। कतिपयले भन्न थालेका छन्- बर्खा लागिसक्यो कि क्या हो!

जल तथा मौसम पूर्वानुमान महाशाखाले तीन वटा वायुका प्रणाली सक्रिय रहेकाले अहिले देशभरको मौसम बर्खाजस्तो भएको तर यो क्रम १/२ दिनमा हट्ने बताएको छ।

प्रतिक्रिया