गोरखा, १८ चैत । गोरखा नगरपालिका–३ नारेश्वरमा करीब रु ७५ लाखको लागतमा अपाङ्गतामैत्री विद्यालय भवन निर्माण भएको छ ।भूकम्पले क्षति पु¥याएको विन्ध्यावासिनी माध्यामिक विद्यालयको नवःनिर्मित भवन अपाङ्गतामैत्री बनेको हो । कूल रु ७५ लाख ४६ हजारका लागतमा भवन निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वनय एकाइ ९शिक्षा०का प्रमुख रामप्रसाद आचार्यले जानकारी दिनुभयो ।फरक क्षमता भएका बालबालिकासमेत पठनपाठन गर्दै आएको उक्त विद्यालयमा भवन अभावका कारण विद्यार्थीलाई समस्या हुँदै आएको थियो । पाँचकोठे अपाङ्गतामैत्री भवन निर्माण भएसँगै उक्त विद्यालयमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीलाई पनि अध्ययनका लागि सजिलो भएकोे विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष टीकाराम बस्नेतले बताउनुभयो ।फरक क्षमता भएका बालबालिकासमेत पठनपाठन गर्दै आएको उक्त विद्यालयमा भवन अभावका कारण विद्यार्थीलाई समस्या हुँदै आएको थियो । पाँचकोठे अपाङ्गतामैत्री भवन निर्माण भएसँगै उक्त विद्यालयमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीलाई पनि अध्ययनका लागि सजिलो भएकोे विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष टीकाराम बस्नेतले बताउनुभयो ।फरक क्षमता भएका बालबालिकासमेत पठनपाठन गर्दै आएको उक्त विद्यालयमा भवन अभावका कारण विद्यार्थीलाई समस्या हुँदै आएको थियो । पाँचकोठे अपाङ्गतामैत्री भवन निर्माण भएसँगै उक्त विद्यालयमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीलाई पनि अध्ययनका लागि सजिलो भएकोे विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष टीकाराम बस्नेतले बताउनुभयो ।फरक क्षमता भएका बालबालिकासमेत पठनपाठन गर्दै आएको उक्त विद्यालयमा भवन अभावका कारण विद्यार्थीलाई समस्या हुँदै आएको थियो । पाँचकोठे अपाङ्गतामैत्री भवन निर्माण भएसँगै उक्त विद्यालयमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीलाई पनि अध्ययनका लागि सजिलो भएकोे विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष टीकाराम बस्नेतले बताउनुभयो ।
प्रतिक्रिया