मृत्क परिवारलाई १ लाख १३ हजार रुपैंयाको चेक हस्तारण

  • चैत्र ३१, २0७७
  • 0
...

कञ्चनपुर,चैत्र ३० गते । सप्तरीको कञ्चनरुप न.पा.८ स्थित नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कञ्चनपुर शाखाले एक जना विमितका आफन्तलाई सोमबार १ लाख १३ हजार रुपैंयाको चेक हस्तारण गरिएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कञ्चनपुर शाखामा कञ्चनरुप नगरपालिका वडा नं.२ का दिलिप प्रसाद रौनियारले जिवन विमा गरिएका थिए । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कञ्चनपुर शाखाका शाखा प्रमुख जय कुमार दत्तले भने,“रौनियारले एक लाख बराबरको जिवन विमा गरिएकोमा इन्स्योरेन्सको नीति अनरुप स्वर्गीय रौनियारका पत्नी ललिता देवी रौनियारलाई १ लाख १३ हजार रुपैंया चेक हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया