सामानान्तर कमिटीको गतिविधि रोक्न मागं

  • बैशाख ९, २0७८
  • 0
...

सप्तरी बैशाख ८ गते । नेकपा(माओवादी केन्द्र) सप्तरी जिल्ला कमिटीका अध्यक्ष तथा के.स अशोक कुमार मण्डलले बहुमत सदस्यहरुको बैठक वाट लिएको निर्णयले संगठनका सबै गतिविधि गरी रहेकोमा प्रदेश नं. २ का सह–ईन्चार्ज विश्वनाथ साह र के.स.राम कुमार शर्माले कथित जिल्ला कमिटी को नाममा गुटको सामानान्तर कमिटीको बैठक गरी संगाठनिक गतिविधिको माहोल र अवस्थालाई विगार्ने काम गरेको विज्ञप्ती मार्फत आरोप लगाएको छ ।

यस्ता गतिविधि लाई ३ोर भर्तसना गर्दै त्यस्ता क्रियाकलाप बन्द गर्न केन्द्रीय समिति संग जो८दार मांग समेत गरेका ५न । नेकपा(माओवादी केन्द्र) सप्तरी जिल्ला कमिटीको बहुमत सदस्यहरुको बैठक वाट लिएको निर्णयले संगठनका सबै गतिविधि गत बैशाख ३ गते वाट “जन संगठन विस्तार तथा सुदृढीकरण अभियान मार्फत सबै ज.ब.स. तथा मोर्चाहरुको सांगठनिक गति विधि तिब्ररुपमा अगाडी बढी रहेको अवस्थामा प्रदेश नं. २ का सह–ईन्चार्ज साह र के.स. शर्माले कथित जिल्ला कमिटीको नाममा गुटको सामानान्तर कमिटीको बैठक गरी संगाठनिक गतिविधिको माहोल र अवस्थालाई विगार्ने काम गरेको विज्ञप्ती मार्फत आरोप लगाएको छ । उनले यस्ता गतिविधि लाई ३ोर भर्तसना गर्दै त्यस्ता क्रियाकलाप बन्द गर्न केन्द्रीय समितिसंग जो८दार मांग समेत विज्ञप्ती मार्फत गरेका छन ।

प्रतिक्रिया