कञ्चनपुर , जेष्ठ २ गते । सप्तरीको कञ्चनरुप नगर पालिकामा ३६ जनाको पीसीआर जाँच गर्दा ३२ जनामा कोरोना संक्रमण भएको पाइएको छ ।
यो सँगै कञ्चनरुप नगर पालिकामा कोरोना संक्रमण संख्या १ सय ५७ जना पुगेको छ । आईतबार कञ्चनरुपका थप २ जना कोरोना संक्रमितको मृत्युु भएको थियो ।
शनिबार संकलित स्वाव परिक्षणको रिर्पोट आईतबार आएको हो । उक्त संक्रमित मध्ये सबभन्दा बढी कञ्चनरुप नपा– ८ को १२ जना छ भने वडा न ं . १२ को ९जना, ११ को ४ जना, २ को २ जना, ६ को २ जना, ९को २ जना र ७ को एक जना रहेको कञ्चनरुप नपाको भिड ( १ ९का सिआईसीटि टीम संयोजक बिकास गुप्ताकाले वताए । गुप्ताका अनुसार वडा न ं . ८ मा ८ जना पुरु ष र ४ जना महिला मध्ये ६० बर्षिय, ६९बर्षिय, ३६ बर्षिय, २४ बर्षिय, ४९ बर्षिय, २२ बर्षय, २४ बर्षिय,५६ बर्षिय पुरुष र ४ ८ बर्षिय, ७५ बर्षिय, २२ बर्षिय, ६६ बर्षिय महिला छन ्। त्यसै गरी वडा नम्बर १ २ मा ५२ बर्षिय,१७ बर्षिय,५० बर्षिय, ५५ बर्षिय, १६ बर्षिय,१५ बर्षिय, ३३ बर्षिय पुरुष र ४० बर्षिय र ३५ बर्षिय महिला छन् । ११ का २५ बर्षिय, ३० बर्षिय पुरुष र ३६ बर्षिय, ४० बर्षिय महिला छन । २ का ६६ बर्षिय र ५७ बर्षिय पुरुष छन । ६ का ४८ बर्षिय पुरुष र २२ बर्षिय महिला छन । ९का २७ बर्षिय र २२ बर्षिय पुरु ष छ भने ७ का एक जना महिला छन् ।
कञ्चनप नगरपालिकालाई पूण रुपमा शिल गरिएको छ । नगरपलिका लगायत सबै नीजी तथा सरकारी सेवा प्रदायक संस्था बन्द गरिएको छ ।
प्रतिक्रिया