कञ्चनरुप विष्णुुमन्दिर टोलका दुुई किशारीको पोखरीमा स्नाान गर्ने क्रममा डुुबेर मृत्युु

  • जेष्ठ ५, २0७८
  • 0
...

कञ्चनपुर,जेष्ठ ५ गते । कञ्चनरुप नगरपालिका–९ विष्णुुमन्दिर टोलका दुुई किशोरीको बुधबार पोखरीमा डुुबेर मृत्युु भएको छ ।

इलका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेशकुुमार सिंहका अनुसार स्थानीय सन्तोष यादबको पोखरीमा स्नान गर्न रामकिसुन सरदारको २० बर्षिया छोरी कुन्ती सरदार र इन्दल सरदारको १३ वर्ष १३ की छोरी रोशनी सरदारको पोखरीमा डुुब्बेर मृत्युु भएको हो ।

स्नान गर्न गएकी उनीहरु पोखरीमा डुुबेपछि स्थानीयहरुले थाह पाएर परिवारका व्यक्तिहरुलाई खवर गरेका थिए । उनीहरुलाई तत्काल पोखरीबाट निकालेर कञ्चनरुप नपा–१२ स्थित धर्मेश्वर हस्पिटलमा उपचारका लागि लगेका थिए ।

तर अस्पतालले ती दुवै जना युवती मृत भइसकेकोले भर्ना लिएनन् । प्रहरीका अनुसार दुवै जनाको शव पोष्टमार्टनका लागि राजविराज स्थित गजेन्द्र नारायणसिंह अञ्चल अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया