राजकुुमार साह
कञ्चनपुर, जेष्ठ ७ गते ।सप्तरीको कञ्चनरुप नगरपालिकामा शुक्रबार २१ जनाको एन्टीजेन बिधिबाट परिक्षण गर्दा ७ जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सात जना संक्रमित मध्ये कञ्चनरुप नगरपालिकाका वडा नम्बर–७ का ४२ बर्षिय पुरुष, ११का ७० बर्षिय पुरुष, ५ का ७२ बर्षिया,२० बर्षिया, ४५ बर्षिया र १५ बर्षिया महिला छन् , भने वडा नम्बर–८का ५० बर्षिय पुरुष कोरोना संक्रमण पुष्टि भएको नपा.का कोरोना काडिनेटर संयोजक बिकास गुप्ताले जनाए ।
हाल सम्म कञ्चनरुप नगरपालिकामा एक सय ६५ कोरोना एकटिभ केस रहेको गुप्ताले वताए ।
प्रतिक्रिया