कञ्चनपुर, जेष्ठ १२ गते । सप्तरीमा पछिलो २४ घण्टामा एक सय १९ जना मध्ये ८८ जनाको पीसीआर परिक्षण र ३१ जनाके ऐन्टीजेन परिक्षण बिधिवाट जाँच गर्दा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
६९ जना कोरोना संक्रमित मध्ये ४६ जना पुरुष र २३ जना महिला रहेको जिल्ला जनस्वास्थ्य कार्यालय राजबिराजले जनाएको छ ।
१५९७ कोरोना संक्रमित मध्ये ९१ जना निको भएको जसमा ३४ जना महिला र ५७ जना पुरुष रहेकोमा २१ जना कञ्चनरुप नगरपालिकाको छ , भने सक्रिय संक्रमितको संख्या ११ सय ७७ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुनियालालले वताए ।
प्रतिक्रिया