कञ्चनपुर,जेष्ठ १३ गते । पछिलो २ ४ घण्टामा कोरोना संक्रमणबाट सप्तरीमा थप ४ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु हुनेमा तिरुहुत गाउँपालिका वडा नम्बर –३ का २१ बर्षिया महिला र राजबिराज नगर पालिका वडा नम्बर –१५ का ५५ बर्षिय पुरुषको बिहिवार (आज) म ृत्यु भएको छ भने सुरुङ्गा नगर पालिका वडा नम्बर –४ का ५५ बर्षिय पुरुषको कोरोना अस्पताल धरानमा र बोदेवरसाईन नगरपालिका वडा नम्बर–८ का ३४ बर्षिय पुरुषको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रमा मृृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय राजबिराजका स् वास्थ्य प्रमुख दुनियालाल यादवले वताए ।
योसंगै कोरोनाको दोस्रो लहरमा सप्तरीमा हालसम्म ६६ जनाको मृत्यु भइसकेको स्वास्थ्य प्रमुख यादवले वताए ।
प्रतिक्रिया